काठमाडौंको मेयर मतगणना अपडेट : ३०० मत गणना गर्दा बालेनको ७२

समाचार

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकामा ३०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७२ मत ल्याएर अग्रता लिएका छन् ।

दोस्रोमा गठबन्धनकी सिर्जना सिंहले ७० मत पाएकी छन् भने तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्।

अहिलेसम्म वडा नम्बर ३२ मा २०० मत र वडा नम्बर १ मा १०० मतको गणना सकिएको छ ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ मत पाएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले ८ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ