जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेद्वार मनोज साहको अग्रता

समाचार

जनकपुरधाम, १ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै रहेको छ ।

स्वतन्त्र उम्मेदवार साहले १ हजार २ सय ६४ मत सहित अग्रता कायम राखेका छन् भने उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ६ सय ३८ मत प्राप्त गरेका छन् ।

यसैगरी अर्का मेयर पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ