जनकपुरधाम, १ जेठ । वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुरधाम उपमहानगरपालिकाबाट आफ्नो खाता खोलेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ अध्यक्ष पदका तमलोपाका उम्मेद्वार दीपेन्द्र साह विजयी भएका छन् ।
साहले २७६ मतका निर्वाचित भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सुनिलाल दासले २५९ मत ल्याए ।
तपाईको प्रतिक्रिया