लुम्बिनीको मायादेवी मन्दिरमा मोदीद्वारा पूजाअर्चना

समाचार

लुम्बिनी, २ जेठ । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गरेका छन् ।

भगवान गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर सोमबार बिहान लुम्बिनी भ्रमणमा आएका मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ