बर्दियाको गुलरिया वडा नं. १० मा जनमतको प्यानल विजयी

समाचार

बर्दिया, ३ जेठ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. १० मा जनमत पार्टीको प्यानल विजयी भएको छ ।

गुलरिया–१० अध्यक्ष मा जनमतका लक्ष्मीनारायण लोधले ५ सय ३३ मत प्राप्त गरी प्यानलसहित विजयी भएका हुन् ।

लोधका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेद्वार ३८१, कांग्रेसका उम्मेद्वार ३६०, माओवादी केन्द्रका उम्मेद्वार १९५ र राप्रपाका उम्मेद्वारले ११५ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ