जनकपुरधाम, ३ जेठ । धनुषा जिल्लाको विदेह नगरपालिका मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
मेयरका उम्मेद्वार बेचन दास तत्मा र उपमेयरका उम्मेद्वार आशादेवी झा निर्वाचित भएका छन् ।
दास ४४१२ मतसहित विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका राजकिशोर रोहिता यादवले ३४२६ पमत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया