हृदयेश त्रिपाठीले प्रधानमन्त्रलिाई बुझाए ८ बुँदे ज्ञापन

समाचार

काठमाडौं, २० जेठ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष तथा सांसद हृदयेश त्रिपाठीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ८बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

अध्यक्ष त्रिपाठीसहितको नेतृत्वले बिहीबार सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

यस्तो छ ज्ञापनपत्रः

 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ