धनगढी, २० जेठ । कैलालीमा १४ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले चुरे गाउँपालिका-६ का २६ वर्षीय दोगेन्द्र विष्टलाई पक्राउ गरेकाे हो ।
खेतबारीमा घाँस काट्ने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया