जनकपुरधाम, २२ जेठ । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
तपाईको प्रतिक्रिया