करेन्ट लागेर एकको मृत्यु

समाचार

कैलाली, २५ जेठ । जोशिपुर गाउँपालिका–३ फाडिया बस्ने २० वर्षीया पुजा कठरियाको करेन्ट लागेर मृत्यु भएको छ ।

मंगलबार दिउँसो आफ्नो घर नजिकै रहेको मोटर जडान भएको नल्कामा पानी भर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि टिकापुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ