सिरहामा ६ महिनाको शिशु मृत अवस्थामा फेला

समाचार

सिरहा, २५ जेठ । सिरहामा ६ महिनाको शिशु मृत अवस्थामा फेला परेका छन् ।

भगवानपुर गाउँपालिका–१ कल्याणपुरस्थित बलान पुल मुनि खोला किनारमा सोही गाउँपालिका–५ लालपुरका देवनारायण पण्डितकी ६ महिनाकी छोरी भुल्ली पण्डित मृत फेला परेकी हुन् ।

प्रहरीले देवनारायणकी श्रीमतीलाई आवश्यक अनुसन्धानको पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ