महोत्तरीमा १६ वर्षीया किशोरको बलात्कार

समाचार

महोत्तरी, ३० जेठ । महोत्तरीमा १६ वर्षीया किशोरीको बलात्कार भएको छ ।

बलात्कार गरेको आरोपमा प्रहरीले मटिहानी नगरपालिका–५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान पक्राउ गरेको छ ।

प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ