सप्तरी, १३ असार । सप्तरीमा स्कारपियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका–१ कविलासमा जन्ती बोकेर आएको बा. १८ च ९३९० नम्बरको जिपले भुतही घर भएकाका ५० वर्षीय रघुवीर रामलाई आइतबार राति ठक्कर दिँदा मृत्यु हो ।
जिप र चालकलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया