कैलालीमा चट्याङमा परी मृत्यु

समाचार

कैलाली, १४ असार । कैलालीमा चट्याङ परी आज बिहान एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनीको जमिनमा रोपाइँ गर्न गएका कञ्चनपुर कृष्णपुर नगरपालीका–५ का ४८ वर्षीय पुनाराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ