चट्याङ लागेर एकको मृत्यु

समाचार

कपिलवस्तु, १८ असार । शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीया सुशिला थारुको चट्याङ लागेर शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नो खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ पर्न जाँदा घाइते भएकी उनको संजिबनी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ