बाबुराम पक्षीय जसपाको बैठक सुरु, यस्तो छ राजनीतिक प्रतिवेदन

समाचार

काठमाडौं, २८ असार । सहमतिमै जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने सहमत भएका डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक काठमाडौंमा सुरु भएको छ ।

सो बैठकमा डा.भट्टराईले ‘पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार’ सम्बन्धी राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यस्तो छ बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनः

 

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ