बाँके, ३१ असार । बाँकेका सशस्त्र द्वन्द्वपीडितहरु स्वरोजगारमूलक व्यवसायबाट मनग्ये आम्दानी लिन थालेका छन् ।
कृषि र पशुपालन व्यवसायको उद्देश्य राखी सञ्चालित ‘नमुना कृषक समूह’ अहिले द्वन्द्वपीडित तथा एकल महिलाका लागि स्वरोजगारको ‘साथी’ बनेको छ ।
कतिपय द्वन्द्वपीडित उपयुक्त स्थानमा अहिले आफ्नो व्यावसायिक काममा संलग्न भइसकेका छन् । कतिपयको अवस्था अझै धेरै बिजोग छ ।
तपाईको प्रतिक्रिया