जनकपुरधाम, १ साउन । मधेश प्रदेशको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक,२०७९ प्रमाणीकरण भएको छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सो विधेयक प्रमाणीकरण गरेका हुन् ।
उक्त विधेयक प्रदेश सभाको असार २६ गते बसेको बैठकले विधेयक पारित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।
तपाईको प्रतिक्रिया