रौतहट, १४ साउन । गरुडा नगरपालिका–७ भीमडावर बस्ने ३५ वर्षीय बैजु राय यादवको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार बेलुका खेतमा पानी तान्ने मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनको झाँझपुलस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया