काठमाडौं, १४ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघ चितवन जिल्ला कार्यसमिति गठन भएको छ।
शनिबार प्रशान्त न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको संघका केन्द्रीय शीर्ष नेता रञ्जित निष्पक्षले जनाएका छन् ।
यसैगरी, लोकतान्त्रिक विद्यार्थी संघ चितवनको इन्चार्जमा रामप्रसाद ढकाल चयन भएका छन् ।
तपाईको प्रतिक्रिया