कुलोमा डुबेर किशोरको मृत्यु

समाचार

कैलाली, २१ साउन । टिकापुर नगरपालिका–१ एकतानगर शिविर बस्ने लाल सिंह परियारको छोरा १२ वर्षीय दिनेश परियारको मृत्यु भएको छ ।

सोही ठाउँस्थित जमरा कुलोमा डुबेर शनिबार दिउँसो डुबेर परियारको मृत्यु भएको हो । 

नुहाउने क्रममा अचानक डुबेर अशक्त भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ