सर्लाही, २२ भाद्र । सर्लाही निर्वाचन क्षेत्र नं. ४ (क) बाट प्रदेशसभा सदस्य प्रत्यक्ष उम्मेद्वारका लागि युवानेता कामरेन्द्र वर्माको एकल नाम सिफारिस भएको छ ।
बुधबार बसेको क्षेत्रीय बैठकबाट प्रदेशसभा सदस्य उम्मेद्वारका लागि प्रत्यक्षतर्फ वर्माको एकल नाम सिफारिस भएको हो ।
सर्लाही ४ (क) बाट २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह निर्वाचित छन् ।
तपाईको प्रतिक्रिया