कपिलवस्तु, २९ भाद्र । मोबाइल चार्ज गर्ने क्रममा कपिलवस्तुमा एक युवकको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका–१० पचेहरा बस्ने २८ वर्षीय बाल गोविन्द खरविनको करेन्ट लागेर मृत्यु भएको हो ।
मंगलबार दिउँसो आफ्नै घरमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया