बाँके, २९ भाद्र । बैजनाथ गाउँपालिका–१ भट्टीटोल बस्ने ४० वर्षीय देब बहादुर घर्तीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरमा मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया