लोसपा प्रमुख सचेतक अरगरिया एमाले प्रवेश गर्ने

समाचार

काठमाडौं, ३० भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अरगरीया नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् ।

असोज ८ गते आयोजना हुने वृहत् कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि धनुषा आउने भएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्वर २ को तीनकौरिया चोकमा असोज ८ गते आयोजना हुने वृहत् कार्यक्रममा उनी नेकपा एमालेमा प्रवेश गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ