लोसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

समाचार

काठमाडौं, १२ असोज । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी केन्द्रीय कार्यकारिणी समिति सदस्य चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।

चौधरीले लोसपा परित्याग गरी बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस प्रवेश गरेकी हुन् ।

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले चौधरीलाई पार्टी प्रवेश गराउँदै सदस्यता प्रदान गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ