माधव नेपालले रौतहट १ मा मनोनयन दर्ता गराए

समाचार

रौतहट, २३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि उम्मेद्वारी मनोनयन गर्ता गराएका छन् ।

पाँच दलीय गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा)को साझा उम्मेद्वारको रुपमा रौतहट १ बाट उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ