लागूऔषधसहित युवक पक्राउ

समाचार

पर्सा, २८ असोज । वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याब्लेटसहित एक युवक पक्राउ परेका हुन् ।

पोखरिया नगरपालिका–१० बस्ने २१ वर्षीय पुलिस कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्जतर्फ आउँदै गरेको अटोमा सवार उनलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ