दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

समाचार

कैलाली, २८ असोज । धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँस्थित सडकमा से.६ प ३९३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

नालीमा परी शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३१ वर्षीय दुर्गा ओझाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ