खोलाले बगाउँदा एकको मृत्यु

समाचार

रुपन्देही, ३० असोज । बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने ३५ वर्षीय डिल्लीराज अर्यालको सोही ठाउँस्थि तिनाउ खोला बगाउँदा शनिबार दिउँसो मृत्यु भएको छ ।

खोला तर्ने क्रममा खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शुद्वोधन गाउँपालिका–३ बेतानीस्थित तिनाउ खोलाको किनारमा उनको शव फेला परेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ