मोरङ, ७ कार्तिक । बिराटनगर महानगरपालिका–४ ईकराही बस्ने सुन्दरराज राजवंशीको छोरा ६ वर्षीय धिरज राजवंशीको आइतबार दिउँसो डुबेर मृत्यु भएको छ ।
आफ्नै घर नजिकै रहेको पोखरी, नजिक खेल्ने क्रममा डुबेर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया