करेन्ट लागेर मृत्यु

समाचार

कैलाली, ८ कार्तिक । गौरीगंगा नगरपालिका–५ अण्डैया सिभिर बस्ने ४० वर्षीय गणेश सिजाली मगरको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

आफ्नै घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ