जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

कपिलवस्तु, २१ कार्तिक । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पासीले ती महिलालई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ