कैलाली, २४ कार्तिक । भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम सहित एक युवक पक्राउ परेका छन् ।
जोशीपुर गाउँपालिका–२ बडरिया बस्ने २३ वर्षीय रोहन मिश्रलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया