रूपन्देही, २६ कार्तिक । बुटवल उपमहानगरपालिका–१४ शान्तिनगर टोल बस्ने ३१ वर्षीय सुमीत बिरकट्टाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित रहेको दानब नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया