वेवारिसे अवस्थामा दुई थान भरूवा बन्दुक बरामद

समाचार

सिरहा, ३ मंसिर । मिर्चैया नगरपालिका–९ कमलदह घुर्मिखोलाबाट वेवारिसे अवस्थामा रहेको २ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

शुक्रबार दिउँसो उक्त स्थानमा वेवारिसे अवस्थामा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ