कपिलवस्तु, ३ मंसिर । वाणगंगा नगरपालिका–१ जितपुर बस्ने १५ वर्षीय अर्जुन माझीको सोही ठाउँस्थित वाणगंगा नदीमा डुबेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो उक्त नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाटखटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।
तपाईको प्रतिक्रिया