सप्तरी २ मा सीके राउतको फराकिलो अग्रता

समाचार

राजविराज, ५ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले फराकिलो मतका साथ अग्रता लिएका छन् ।

सोमबार सार्वजनिक पछिल्लो मत परिणामअनुसार जनमतका अध्यक्ष डा.राउतले ६२९ मतका साथ अग्रता कायम राखेका छन् ।

यस्तै, सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुर १६९ र एमाले–जसपा गठबन्धनका उपेन्द्र यादव ५९ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ