सप्तरी २ मा डा.सीके राउत तेब्बर बढी मतले अगाडि

समाचार

राजविराज, ५ मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत तेब्बरभन्दा बढी मतका साथ अग्रता बनाएका छन् ।

डा.राउतले पछिल्लो मतगणना परिणामअनुसार २४०२ प्राप्त गरी अग्रता कायम गरेका छन् ।

यस्तै, एमाले–जसपा गठबन्धनका उपेन्द्र यादवले ७६८ प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनका जयप्रकाश ठाकुरले ५५० मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ