सप्तरी २ (ख) मा जनमतका यादव विजयी

समाचार

राजविराज, ६ मंसिर । सप्तरी निर्वाचन क्षेत्र २ ‘ख’ मा जनमत पार्टीका महेशप्रसाद यादव विजयी भएका छन् ।

उनी १३ हजार ३२५ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादव सात हजार २३ प्राप्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ