कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

समाचार

धनगढी, ६ मंसिर । प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् ।

नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ