वीरगंज, ६ मंसिर । प्रदेशसभा तर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर २(क) मा नेपाली काँग्रेसका श्याम पटेल विजयी भएका छन् ।
पटेलले १३ हजार ७ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका रामनरेश यादवले १२ हजार १ सय २७ मत प्राप्त गरे ।
पटेलले यादवलाई १ हजार २ सय ५७ मतान्तरले पराजित गरेका हुन् ।
तपाईको प्रतिक्रिया