वीरगन्ज, ८ मंसिर । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव निर्वाचित भएका छन् ।
निवर्तमान वन मन्त्रीसमेत रहेका यादव २२ हजार ५ सय ३७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गरे ।
तपाईको प्रतिक्रिया