बा“के १ मा एमालेका ढकाल निर्वाचित

समाचार

नेपालगञ्ज, ८ मंसिर । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्य ढकाल विजयी भएका छन् ।

ढकाल २५०२६ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज अथकले १९६३२ मत पाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ