इमरान खान, कपिलवस्तु, १० मंसिर । कपिलवस्तको क्षेत्र नं. ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका अभिषेक प्रताप शाहलाई पराजित गरेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरे ।
गुप्ताले ३ हजार ६३७ मतान्तरले पराजित गरेका हुन् ।
तपाईको प्रतिक्रिया