बाँके, १० मंसिर । नेपालगंज उपमहानगरपालिका–४ गणेशपुर बस्ने ३३ वर्षीय लब बन्जाडेको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ ।
आफ्नै घरमा विद्युतको नाङगो तारमा छुन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि नर्सिङहोम नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया