जनकपुरधाम, १० मंसिर । धनुषा निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टीका दीपक कार्की विजयी भएका छन् ।
जसपाका कार्कीले नेकपा (माओवादी केन्द्र) का मातृका यादवलाई पराजित गरेका हुन् ।
कार्की २७४३१ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका यादवले २१४८३ मत प्राप्त गरे ।
तपाईको प्रतिक्रिया