कैलाली, १८ मंसिर । धनगढी उपमहानगरपालिका–६ समैती सामुदायिक वनबाट १ थान भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले वनमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया