पोखरीमा बालिकाको शव बरामद

समाचार

सर्लाही, २१ मंसिर । ब्रहमपुरी गाउँपालिका–६ नौकिलवा बस्ने देवशरण रायकी छोरीको शव बरामद भएको छ ।

१० वर्षीया उषा कुमारी यादव सोही ठाउँस्थित पोखरीमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ