मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

समाचार

काठमाडौं, २१ मंसिर । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सिंहदरबारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्णयहरु सार्वजनिक गरेका हुन् ।

सो बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग र सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारमाध्यम, नागरिक समाज लगायत निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने सवैमा सरकारले धन्यवाद दिने निर्णय गरेको बताए ।

यस्ता छन् निर्णयहरुः

 

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ